सुशील नेपाली
अधिकारकर्मी दुर्गा साेबले राज्यले दलित समुदायलाई रैतीसरह व्यवहार गरेकाे गुनासाे गरेकी छन्। साेबले बिएल नेपाली सेवासँगकाे अन्तर्वार्ताकाे क्रममा यस्ताे गुनासाे गरेकी हुन्।
‘अहिले हामीलाई धेरै साेच्न बाध्य बनाएकाे कुरा के हाे भन्दाखेरि’, साेबले भनिन्, ‘उनीहरु मालिक र हामीलाई चाहिँ रैती र हामी चाहिँ जहिले पनि दास र हामी चाहिँ जहिले पनि शाेषित र दमित हुनुपर्ने अवस्थामा जुन राज्यले गरिरहेकाे छ, देखि रहेकाे छ र त्याे व्यवहार हामीले भाेगिरहेका छाैँ।’ राज्य सत्ता हाँक्ने व्यक्तिहरुकाे साेच र चिन्तन व्यवहारमा देखिएकाे उनकाे भनाइ छ।
दलित समुदायबाट प्रतिनिधित्व गर्दै विभिन्न दलमा रहेका नेताहरुमा ‘दासत्व स्वीकार्ने प्रवृत्ति’ भएका कारण राज्यले थप उत्पीडनमा पार्दै गएकाे बताइन्।
साेबले यीसँगै मन्त्रिमण्डलमा दलित समुदाय नसमेटिनुका कारण, राज्यले दलितमाथि गरिरहेकाे उपेक्षा र अब आन्दाेलनलगायत विषयमा बिएलकर्मी सुशील नेपाली सेवासँग कुराकानी गरेकी छन्।
प्रस्तुत छ, अधिकारकर्मी दुर्गा साेबसँग गरिएकाे कुराकानी :
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया