बिएल संवाददाता
राष्ट्रिय दलित आयाेगका सदस्य (प्रवक्ता) सुन्दर पुर्कुटीले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकार दलित समुदायले ‘याे हाम्राे पनि सरकार हाे’ भन्ने अवस्था नरहेकाे टिप्पणी गरेका छन्। नवगठित मन्त्रिपरिषद्मा दलित समुदायबाट नसमेटिएकाे विषयबारे टिप्पणी गर्दै पुर्कुटीले यस्ताे टिप्पणी गरेका हुन्।
पुर्कुटीले साेमबार बिएल नेपाली सेवासँग कुराकानी गर्दै दलित समुदायप्रति राजनीतिक दलहरु सकारात्मक नभएकाे गुनासाे गरे। उनले पहिलाे कुरा कानुन नै दलितमैत्री नभएकाे र त्यसमाथि पनि राजनीतिक दलहरु सकारात्मक नहुँदा दलति समुदायहरु पछाडि परेकाे बताए।
उनले प्रत्येक मन्त्रिमण्डल गठनमा कम्तिमा दुईजना दलित समुदायका व्यक्ति अनिवार्य हुनुपर्ने खालकाे संविधान बनाउन सुझाव दिए।
प्रस्तुत छ, पुर्कुटीसँग साेही विषयमा गरिएकाे भिडियाे कुराकानी :
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया