कमल विक
अनुप गुरुङ कार्टुनकारितामा सक्रिय युवा हुन्। वि.सं. २०४० मा माेरङमा जन्मिएका अनुप १८ वर्षकाे उमेरमा राेजगारीका लागि सिंगापुर पुगेका थिए। आफूले इच्छाएकाे विषय पढ्न नपाएकाे झाेंक र माओवादी जनआन्दाेलनबाट बिरक्तिएर सिंगापुर पुगेका अनुपले त्यहाँ धेरै संघर्ष गर्नु परेकाे थियाे।
सिंगापुरबाट नेपाल फर्किएपछि भने उनले आफूले इच्छाएकाे विषय आर्ट (कार्टुन) पढे। गहन अध्ययन र सिर्जनसील कर्मका कारण अनुप छिट्टै नेपाली कार्टुन क्षेत्रमा स्थापित भए। विभिन्न माध्यमबाट आफ्ना कार्टुनहरु प्रकाशित गर्दै आएका अनुप युवामाझ निक्कै लाेकप्रिय छन्। यिनै कार्नुनिस्ट अनुप गुरुङलाई ‘याे कुरा पनि’काे पहिलाे अतिथिकारुपमा बिएल नेपाली सेवामा निम्त्याएर कुराकानी गरिएकाे छ।
भिडियाे:
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया