सुशील नेपाली
नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकाेटा (सुबाेध)ले एमाले-काँग्रेसले आफूहरुमाथि लागेका भ्रष्टाचारका काण्डहरुलाई विषयान्तर गर्न संविधान संशाेधनकाे बक्वासवाला नारा लगाएकाे बताएका छन्।
सापकाेटाले बिएल नेपाली सेवासँग कुराकानी गर्दै गिरिबन्धु टी स्टेट, बेचन झा र अपवित्र गठबन्धनलगायत कुराहरु हेर्दा यी घटनाहरुबाट ज्यादा आलाेचनामा परिन्छ भनेर यी सबै घटना र विषयलाई विषयान्तर गर्नका निम्ति एमाले-काँग्रेसले संविधान संशाेधन र स्थिरताकाे बक्वासवाला नारा दिएकाे बताए।
उनले संविधान संशाेधन आमराजनीतिक सहमतिकाे कुरा भएकाे टिप्पणी गरे।
एमाले-काँग्रेसकाे सत्ता समीकरणपछि बनेकाे सरकार र उनीहरुले उठाएकाे संविधान संशाेधनकाे कुरा तथा अबकाे माओवादीकाे यात्राबाट बिएलकर्मी सुशील नेपालीले माओवादी सांसद सापकाेटासँग गरेकाे कुराकानी यहाँ प्रस्तुत छ :
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया