सनीराज शाक्य
ललितपुर महानगरपालिकाले नदी किनारमा थुप्रिएका फोहरमैला सरसफाई गर्ने भएको छ।
सोमबार पुल्चोकको ‘याक प्यालेस’मा एक कार्यक्रम गर्दै महानगरले आउँदो शानिबार गत असोज ११–१२ गतेको वर्षाको कारण नदी किनारमा थुप्रिएका फोहरमैलाहरू सरसफाई गर्ने भएको हो।
‘ललितपुरको समृद्धि र सुशासनको आधार सम्पदा संस्कृति सहितको स्मार्ट सेवा र पूर्वाधार’ भन्ने नाराका साथ विभिन्न संघ–संस्थाहरूले ५० देखि २०० सम्म स्वंयमसेवक खटाएर सरफाई गर्ने प्रतिबद्धता जनाएको छ।
त्यसैगरी ललितपुरका मेयर चिरीबाबु महर्जनले अब आउने विपतीका लागि महानगर तयार भएको बताए। त्यसका लागि महानगरले पाँच वटा ढुङ्गा किन्ने तयारी गरेको समेत उनले सुनाए।
‘गत ११–१२ गते वर्षाको कारण गएको बाढीमा मानिसहरूको उद्धार गर्न हामीसँग एउटै ढुङ्गा थिएन तर अब महानगरले पाँच वटा ढुङ्गा किन्नेछ’, उनले भने, ‘अब हामी तयारी अवस्थामा छौं।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया