बिएल संवाददाता
प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुबीच मंगलबार मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ।
मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित फुटसलमा १८औँ संघीय संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो।
प्रतिनिधिसभाको टिमको नेतृत्व गरेका सभामुख देवराज घिमिरेलेले १८औँ संसद सेवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको बताए।
उनले सो खेल केवल खेल मात्र नभइ युवाहरुलाई खेलमा प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास व्यक्र गरे।
उनले भने,संघीय संसद सेवा दिवस हो। स्थापना भएको १८ वर्ष पुगेको अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छौँ। त्यही कार्यक्रमअन्तर्गत आज फुटसल प्रतिनिधिसभा र राष्ट्रिय अर्को टिम भएर म्याच चलिरहेको छ। टिम क्याप्टेन प्रनिधिसभाको म छु र उता राष्ट्रियसभाको अध्यक्ष हुनुहुन्छ। यो खेल केवल खेल मात्र होइन, यसले युवाहरुलाई खालमा प्रोत्साहन गर्छ।’
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया