ईश्वरी राई (इशु)
रक्सीबाट सुरु भएको डी घिसिङकाे नशा ड्रग्ससम्म पुग्यो। त्याे नशाले उनलाई कहिले सडकका गल्ली–गल्ली भाैतारिन बाध्य बनायाे त कहिले विदेश पुर्यायाे।
समाज र परिवारबाट पनि घृणित बनायाे कुलतले। तर १७ वर्षसम्म नशामा रूमलिएका उनी अहिले कसरी नशामुक्त भए? उनका लागि के बन्याे टनिङ पाेइन्ट?
नशा जीवनमा भाेगेका दर्दनाक घटनादेखि सुध्रिनका लागि उनले गरेका संघर्षका कथा–
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया