बिएल संवाददाता
पछिल्लो समय लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै गएको छ। लागुऔषध नियन्त्रण ब्यूरोको तथ्याङअनुसार देशभर १ लाख ५० हजारभन्दा धेरै मानिसहरू प्रयोगकर्ता छन्।
अहिले देशभर ३ सय ५० वटा सुधार केन्द्र छन्। तर, उत्तिकै प्रयाेगकर्ताकाे संख्या पनि बढीरहेकाे छ? किन दिनप्रति लागुऔषध प्रयोगकर्ताहरूको संख्या बढ्दै छ? सुधार केन्द्र बसेर सुध्रिएका प्रयोगकर्ताहरू पनि फेरि किन कुलतमा फस्दैछन्।
अब
कसरी प्रयोगकर्ताहरूको संख्या घटाउन सकिन्छ? यसबारे के भन्छन्, 'हाेप फाउण्डेशन' सुधार केन्द्रका सञ्चालक राजीब थापा?
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया