मङ्गलबार, ०४ अगस्ट २०२६

एडीबी अध्यक्ष कान्डा काठमाडौंमा

नेपाल आइपुगेपछि उनले एडीबीले नेपालको विकास, रूपान्तरण तथा दीर्घकालीन आर्थिक वृद्धिमा निरन्तर सहयोग गर्ने एक्समार्फत प्रतिवद्धता व्यक्त गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसले भन्योः कर्णाली दुर्घटना राज्यको चरम बेवास्ताको परिणाम

उनले कर्णालीमा हुने यस्ता दुर्घटना नयाँ नभएको उल्लेख गर्दै त्यहाँका सडकहरू अहिले सडकभन्दा पनि ’मृत्यु मार्ग’ जस्ता बनेको टिप्पणी गरिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन सरकार संविधान मास्ने दिशामाः प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सुशासन र विकासको निम्ति नभई संविधान मास्ने दिशातर्फ अघि बढेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेपत्ता कर्मचारी हटाउन सुरु, नार्कका वैज्ञानिकसहित २ जनाको जागिर गयो

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर कारबाही अभियान सुरु गरेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रलोपाको नजरमा बालेन सरकारः नहुने विरुवाको खस्रो पात

प्रगतिशील लोकतान्त्रिक पार्टीले वर्तमान सरकारको सय दिनको समिक्षा गर्दै राष्ट्रिय स्वाधीनतामा असंवेदशील र जनताप्रति अनुदार रहेको ठहर गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘माथिको आदेश’ भन्दै भारतीय सवारीसाधन प्रवेशमा रोक

पर्साको ठोरीमा भारतीय नम्बर प्लेटका सवारी साधन प्रवेशमा रोक लगाइएको छ। नेपाली सुरक्षाकर्मीको आग्रहमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भारततर्फबाट आएका चार पाङ्ग्रे सवारीसाधनलाई भारततर्फ नै फर्काइदिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - पर्सा

‘सरकारले जनताको लाइफभन्दा सञ्जालको लाइकलाई महत्वपूर्ण ठान्यो’

नेपाली कांग्रेसले आयोजना गरेको ‘सरकारका १०० दिन र १०० बुँदे कार्यक्रम’ मा बोल्दै थापाले वर्तमान सरकारले १०० दिनमा ‘लाइफ’ भन्दा ‘लाइक’लाई बढी महत्त्व दिएको आरोप लगाएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल

बालेन शाह नेतृत्वको सरकारले '१०० दिनमा १०० काम' गर्ने वाचासहित हरेक कामका लागि निश्चित समयसीमा तोकेर कार्यप्रारम्भ गरेको थियो।

शंकर पोखरेल

शंकर पोखरेल - काठमाडौं

प्रदेश संरचनालाई बोझिलो होइन प्रभावकारी बनाउन जरुरी छः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले खोला किनारमा बसोबास गर्ने नागरिकको व्यवस्थापनका क्रममा केही असहजता भए पनि दीर्घकालीन रूपमा यसको सकारात्मक परिणाम देखिने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई

निजामती कर्मचारीलाई सहज र छिटो स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पतालको सेवा इकाई संचालनमा ल्याइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सप्तरी कारागारमा गोली चल्यो, सहकर्मीले बोकेको एसएलआर पड्किँदा प्रहरी जवान गम्भीर घाइते

राजविराज नगरपालिका–६ स्थित कारागारको सुरक्षामा रहेका एक प्रहरी जवानले बोकेको एसएलआर राइफलको गोली लागेर सहकर्मी प्रहरी जवान घाइते भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शिक्षामा राजनीति होइन, दलीयकरण भयोः गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले नेपालको शिक्षा प्रणालीका समस्या काठमाडौं र दुर्गम जिल्लामा फरक–फरक रहेको भन्दै नीति निर्माण गर्दा स्थानीय आवश्यकता र यथार्थलाई ध्यानमा राख्नुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!

प्रधानमन्त्री एवं रास्वपा वरिष्ठ नेता बालेन शाहले पार्टीको मनोनीत केन्द्रीय महामन्त्रीमा भूपदेव शाहको विकल्प खोज्न थालेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ

थमन विक हत्या प्रकरणमा उच्च अदालत जनकपुरले दोषी करार गर्दै जेल सजाय तोकेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो। उनी महोत्तरीको गौशालाबाट पक्राउ परेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - महोत्तरी

रास्वपाकै जेनजी सांसद भन्छन्ः सरकार कुम्भकर्ण निद्रामा छ, घण्टी बजाएरै जगाउने बेला आयो

बिहीबार प्रतिनिधिसभाको बैठकमा उनले तराई मधेसका युवाहरू लागुऔषधको दलदलमा चुर्लुम्म डुब्दा सरकार त्यसलाई नियन्त्रण गर्न असफल भएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अध्यादेशबाट हटाइएका ढुंगाना नै सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा पुनः नियुक्त

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघि अध्यादेशबाट हटाइएका ढुंगानालाई सोही पदमा फर्काएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ग्यालेक्सी टीभीका पूर्वपत्रकार हिक्मत रावल गोरखापत्र संस्थानको महाप्रबन्धकमा नियुक्त

सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा हिक्मत रावललाई नियुक्त गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आयल निगममा वार्षिक करोडौंको ‘ओभरटाइम’ भत्ता कटौती गरिँदै, ‘सिफ्ट प्रणाली’ लागू गर्ने तयारी

नेपाल आयल निगमको कर्मचारी प्रशासन नियमावली, २०६३ अन्तर्गत ‘सेवा सुविधा’ शीर्षकमा व्यवस्था गरिएको अतिरिक्त कार्यभत्तालाई अब ‘सिफ्ट प्रणाली’का आधारमा पुनर्संरचना गर्ने गृहकार्य अघि बढाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति

विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका क्रममा पक्राउ परेका पौडेललाई तेस्रोपटक म्याद थप गरिएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं