कांग्रेस आधिकारिकता विवादः देउवाले दिएको पुनरावलोकन निवेदनले निस्सा पायो, फेरि सुरुदेखि सुनुवाइ हुने
प्रधानन्यायाधीश मनोज शर्मा, न्यायाधीश नित्यानन्द पाण्डे र श्रीकान्त पौडेलको पूर्ण इजलासले देउवाको निवेदनउपर सुनुवाइ गर्दै पुनरावलोकनको निस्सा दिने आदेश गरेको छ।
बिएल संवाददाता - काठमाडौं