बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपककुमार साहलाई नियुक्त गर्ने भएका छन्।
गौरीकुमारी यादवले आज दिउँसो राजीनामा दिएपछि प्रधानमन्त्रीले रिक्त रहेको मन्त्रालयमा सुनसरी–४ का सांसद साहलाई नियुक्त गर्न लागेका हुन्।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार साहलाई आजै मन्त्री नियुक्त गरी आजै साँझ शपथको तयारी गरिएको छ।
मन्त्री नियुक्त हुन लागेका साह यसअघि सीके राउतको जनमत पार्टीमा थिए। जनमत पार्टी फुटेपछि उनी जनस्वराज पार्टीमा समेत आवद्ध थिए। गत फागुन २१ को निर्वाचनमा उनी रास्वपा भित्रिएका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया