हेल्मेटविना बाइक हुइँक्याएपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले निवासमै पुगेर काट्यो चिट
मुख्यमन्त्री शाहले निवास परिसरमा हेल्मेट नलगाइ बुलेट बाइक चलाएको भिडिओ सामाजिक सञ्जालमा पोष्ट भएको थियो। शाहलाई पाँचसय रूपैयाँ जरिवाना गरिएको छ।
बिएल संवाददाता - धनगढी