बिएल संवाददाता
सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई रिहा गर्न परमादेश जारी गरेको छ।
छोरी डेनी दाहालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीशद्वय कुमार रेग्मी र मेघराज पोखरेलको संयुक्त इजलासले दाहाललाई थुनामा राखिराख्नुपर्ने आधार र कारण नदेखिएको ठहरसहित आजैका मितिबाट तारेखमा राख्न आदेश दिएको हो।
दाहालले संविधान र कानुनविपरीत हिंसात्मक आन्दोलनको आह्वान गरेको नदेखिएको सर्वोच्चको आदेशमा भनिएको छ।
‘ग्रे-जोन’ को रिपोर्टबारे सामाजिक सञ्जालमा धारणा सार्वजनिक गरेका दाहाललाई असोज ४ गते प्रहरीले साइबर अपराधको कसुरमा मोरङको बेलबारीबाट पक्राउ गरेको थियो।
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया