बिएल संवाददाता
नेपाली कांग्रेस लुम्बिनी सभापति अमरसिंह पुनले १५औं महाधिवेशनमा केन्द्रीय महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन्।
प्रदेश सभापति पुनले केन्द्रीय महामन्त्रीमा उम्मेदवारीका लागि पार्टीका नेताहरूसँग छलफल र समन्वय भइरहेको बताए।
पुनले जिल्लाबाट महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सकिएपछि लुम्बिनी प्रदेश समितिको पूर्ण बैठकबाट आफूलाई केन्द्रीय महामन्त्रीको आकांक्षीका रुपमा अघि बढाउने निर्णय गर्ने तयारी गरेका छन्।
गगन थापाको नेतृत्वमा विशेष महाधिवेशन गराउन पुनले महत्वपूर्ण भूमिका खेलेका थिए।
नेताहरूका अनुसार उनी लुम्बिनी प्रदेशमात्र नभइ देशभरका कांग्रेसका नेता कार्यकर्ताहरूसँग समन्वय गर्नसक्ने क्षमता राख्छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया