बुद्धनगर आत्मदाह प्रयासः उपचाररत अश्विन राउतको परिवार भन्छ– ‘भ्रामक समाचारले थप पीडा दियो’
शनिबार बिहान आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका राउतलाई परिवार, छिमेकी र स्थानीयको सहयोगमा उद्धार गरी अस्पताल पुर्याइएको हो।
बिएल संवाददाता - काठमाडौं