बुढीगण्डकीमा ‘पानी नपरेको बेला’ कसरी आयो भीषण बाढी?
उनले पछिल्लो पाँच वर्षमा मेलम्ची, त्रिशूली र बूढीगण्डकी क्षेत्रमा भएका ठूला विपद्का घटनाले उच्च हिमाली क्षेत्रको नियमित अनुगमन र प्रभावकारी पूर्वसूचना प्रणालीको आवश्यकता देखाएको बताए।
बिएल संवाददाता - काठमाडौं