‘काम गरेको समय गन्नु रोजगारी होइन, परिवारको आधारभूत आवश्यकता पूरा गर्ने आम्दानी हुनुपर्छ’
उनले देशको सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक तथा वातावरणीय अवस्थाको गहन अध्ययन गरेर भविष्यको मार्ग पहिल्याउनु पर्नेमा जोड दिएका छन्।
बिएल संवाददाता - काठमाडौं