३ दशकपछि नेपालका अर्थमन्त्री र विश्व बैंकका अध्यक्षबीच उच्चस्तरीय भेटवार्ता
विश्व बैंकका अध्यक्षको निमन्त्रणामा प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका अर्थमन्त्री डा. वाग्ले र अध्यक्ष बांगाबीच अमेरिकाको वासिङ्टन डीसीमा भेटवार्ता भएको हो।
बिएल संवाददाता - वासिङ्टन डिसी