शुक्रबार, १८ सेप्टेम्बर २०२६

उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौंः क्रान्तिशिखा

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद क्रान्तिशिखा धितालले बाढी तथा पहिरो प्रभावित क्षेत्रमा राहत र उद्धार व्यवस्थापन गर्दा महिला तथा बालबालिकाको सुरक्षा, गोपनीयता र गरिमालाई प्राथमिकतामा राख्न सरकारसँग माग गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलनमा साम्राज्यवादी शक्तिको स्रोत–साधन परिचालन भएको महेश बस्नेतको दाबी

भण्डाफोर तथा विरोध कार्यक्रममा बोल्दै बस्नेतले सुरुमा उक्त आन्दोलनप्रति आफूहरूको कुनै आपत्ति नरहेको बताए। तर आन्दोलनमा बाह्य शक्तिको स्रोत–साधन प्रयोग भएपछि त्यसको स्वरूप परिवर्तन भएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रसुवा बाढीपहिरोमा मृत्यु हुनेको संख्या १३ सय ६७ पुग्यो, ५ हजारभन्दा बढी सम्पर्कविहीन

हवाई उद्धारलाई समेत तीव्र पारिएको छ। भदौ २३ गतेसम्म नेपाली सेनाले १ हजार २६४ पटक उडान गरेकोमा भदौ २४ गते थप २१ उडान गरेको छ। सशस्त्र प्रहरी बलले प्रभावित क्षेत्रमा २५८ पटक हवाई उडान गरेको जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी

त्रिपाठीले आन्दोलनपछि बनेको राजनीतिक परिस्थितिमा राज्यशक्तिको दुरुपयोग गरी विभिन्न व्यक्तिविरुद्धका मुद्दा फिर्ता लिइएको आरोपसमेत लगाए। उनले विशेषगरी राजनीतिक दलका नेतृत्वसँग जोडिएका गम्भीर प्रकृतिका मुद्दा फिर्ता लिने निर्णयले दण्डहीनतालाई बढावा दिएको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बेलीब्रिज बनाउनु नौलो कुरा होइन, सुरुङभित्र फसेका उद्धारमा ध्यान केन्द्रित गरौंः ज्ञानेन्द्र शाही

राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले बेलीब्रिज बन्यो कि बनेन भनेर विवाद गरिरहनुभन्दा सुरुङमा फसेकाको उद्धारमा ध्यान दिन आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलनको एक वर्षः षड्यन्त्रकारीहरूको पहिचान गरी कारबाही गर्न एमालेको माग

पोखरेलले तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध नलगाएको दाबी गर्दै नेपालमा दर्ता हुनुपर्ने नीति अगाडि बढाएको विषय स्पष्ट पार्न नसक्दा नयाँ पुस्ता सडकमा आउन पुगेको उल्लेख गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी आन्दोलनको एक वर्षः सरकारलाई ‘सही ट्र्याकमा फर्किन’ रविकिरण हमालको चेतावनी

जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा आन्दोलनका क्रममा ज्यान गुमाएका ७६ जना शहीदको स्मरण गर्दै न्याय, जवाफदेहिता र छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कोशी सरकारको न्यूनतम साझा कार्यक्रमः बादर धपाउनेदेखि मदिरा ब्राण्डिङ र गाँजा खेती प्रवर्द्धनसम्म

कोशी प्रदेश सरकारले सुशासन, पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि, पर्यटन तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै न्यूनतम साझा कार्यक्रम, २०८३ सार्वजनिक गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - विराटनगर

बाढीपीडितका लागि बागलुङ कालिका भगवती गुठीले अर्थमन्त्रीलाई बुझाएको चेक नै अनाधिकृत!

अर्थमन्त्री स्वर्णिम वाग्लेमार्फत प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने भनेर समितिले ११ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

राष्ट्रका नाममा राष्ट्रपतिको सम्बोधनः विस्थापित तथा आफन्त गुमाएका नागरिकलाई साथ र भरोसा दिन सरकारसँग आग्रह

राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायहरूलाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसद्वारा प्रधानमन्त्री राहत कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग

उक्त प्रतिनिधिमण्डलमा महामन्त्री पौडेलका साथै पार्टीका कोषाध्यक्ष उमेश श्रेष्ठ र रसुवाबाट निर्वाचित सांसद मोहन आचार्यलगायतका नेताहरूको उपस्थिति थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नुवाकोट पुगेर फर्किएपछि राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति

रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्र पुगेर आएपछि उनले सम्बोधन गर्न लागेका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन्। उनले त्यहाँ रहेका बाढी प्रभावित र पीडितहरूसँग भेटघाट गरी उनीहरूको गुनासो समेत सुनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - नुवाकोट

चीनतर्फको बाढी प्रभावित क्षेत्रमा विदेशी पत्रकारहरूको भ्रमणः उद्धार तथा राहत कार्यको प्रशंसा

नेपालमा उच्च हिमाली क्षेत्रमा हिमनदी भत्किएपछि आएको बाढी तथा पहिरोका कारण अगस्ट २६ मा चिलुङ बन्दरगाह प्रभावित भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सिंहदरबारभित्र जेनजी सहिद स्मारक पार्क तथा स्तम्भ निर्माणको शिलान्यास

सहिदहरूको योगदान र बलिदानलाई स्मरण गर्दै भावी पुस्तासम्म उनीहरूको इतिहास र योगदानलाई जीवन्त राख्ने उद्देश्यले स्मारक पार्क, शालिक तथा स्तम्भ निर्माण गर्न लागिएको जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सेनाको झल्को दिने ग्रिन आर्मीको दर्ता खारेज!

कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफा मुलक संस्थाका रुपमा दर्ता भएको संस्थाले भोटेकोशी त्रिशुली बाढीपछि फिल्डमा सैनिक जस्तो पोशाकमा जनशक्ति उतारेपछि विवादमा तानिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

शेखरलाई भेटेपछि महाधिवेशनको मिति सार्न तयार भए गगन!

गगन थापासँगको भेटमा नेता कोइरालाले देश, लोकतन्त्र र राष्ट्रियता अप्ठ्यारो अवस्थामा पुगेकाले कांग्रेस एकढिक्का हुनुको विकल्प नरहेको भन्दै त्यसका लागि जस्तोसुकै त्याग गर्न पनि आफू तयार रहेको बताएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परराष्ट्रमन्त्री खनाल र दक्षिण कोरियाली समकक्षी छोबीच भेटवार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र गणतन्त्र कोरियाका परराष्ट्रमन्त्री छो ह्युनबीच नेपालमा हालै आएको विनाशकारी भोटेकोशी बाढीपछि जारी खोज, उद्धार तथा राहत कार्यका साथै द्विपक्षीय सम्बन्धका विविध विषयमा महत्वपूर्ण छलफल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राज्यले शिक्षाको जिम्मा लिएपछि समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको पूर्वराष्ट्रपतिको ठहर

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राज्यले शिक्षाको सम्पूर्ण जिम्मा लिएपछि सुरु भएको राजनीतिकरणका कारण मुलुकको समग्र शिक्षा प्रणाली नै ध्वस्त भएको टिप्पणी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिलिमे सुरुङको सय मिटर भित्र छिर्‍यो उद्धार टोली, एक्साभेटर पठाइँदै

शनिबार दिउँसोसम्म २५० मिटर सुरुङमध्ये १०० मिटर सुरुङमा माटो र भग्नावशेष हटाउने काम भएको नेपाली सेनाले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं