अभद्र व्यवहारसम्बन्धी मुद्धामा रास्वपा वडा सभापति पक्राउ
भदौ ३० मा वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा अर्का एकजनालाई हातपात गरेको आरोप छ।
बिएल संवाददाता - काठमाडौं
भदौ ३० मा वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा अर्का एकजनालाई हातपात गरेको आरोप छ।
बिएल संवाददाता - काठमाडौं
नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ)मा विक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ।
बिएल संवाददाता - काठमाडौं
परिषद्ले मंगलबार सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेल, जिल्ला अदालत कास्कीका न्यायाधीश हिमलाल बेल्बासे र फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंहलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको हो।
बिएल संवाददाता - काठमाडौं
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्री दैवी प्रकोप कोषको नाम परिवर्तन गरेर प्रधानमन्त्री विपद् राहत कोष भनेर कायम गर्न माग गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई १३ सेप्टेम्बरदेखि ३१ डिसेम्बर २०२६ सम्म दैनिक १८ घण्टा विद्युत् निर्यात गर्न स्वीकृति दिएको हो।
बिएल संवाददाता - काठमाडौं
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ओलीले भदौ १० गतेको विपत्तिबाट नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारका प्रकाश जोशीको परिवारले भोगेको पीडा उदाहरणका रूपमा प्रस्तुत गरिन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका नेता तथा विपक्षी दलका नेता भीष्मराज आङदेम्बेले विपत्तिपछि राहत, उद्धार तथा पुनर्स्थापनाको कामलाई व्यवस्थित र पारदर्शी बनाउन संसदीय उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफलका लागि सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका नेता तथा १४औं महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाले पार्टीका नेता–कार्यकर्ताको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन नसक्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका सदस्यहरूले प्रधानमन्त्री राहत कोषमा जनही न्यूनतम १५ हजार रुपैयाँ योगदान गर्ने भएका छन्।
बिएल संवाददाता - काठमाडौं
मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकारले मुलुकमा विध्वंस मच्चाएको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार न्यायाधीश नित्यानन्द पाण्डेयको एकल इजलासले प्रारम्भिक सुनुवाइ गर्दै सबै विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै पनि कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
जेनजी मुभमेन्ट नेपालले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकार तत्काल विघटन गरी प्रतिनिधिसभाबाटै अर्को सरकार गठन गर्न माग गरेको छ।
बिएल संवाददाता - काठमाडौं
सोमबार पूर्वसभापति शेरबहादुर देउवा निवास महाराजगञ्जमा बसेको बैठकले आफ्नै ढंगले महाधिवेशन प्रक्रियालाई अघि बढाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए।
बिएल संवाददाता - काठमाडौं
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
एक्साभेटरलगायतका उपकरण प्रयोग गरी टनेल प्रवेश गर्ने बाटो खुलाउने प्रयास भइरहेको छ। प्रतिकूल अवस्था र ठूलो मात्रामा जम्मा भएको भग्नावशेषका बीच उद्धार टोलीले रातदिन नभनी काम गरिरहेको छ।
बिएल संवाददाता - काठमाडौं
उनका अनुसार अहिले जति ग्यास आइरहेको छ, त्यति नै बजारमा पठाउने काम भइरहेको छ। तर घरघरमा खाली सिलिन्डरको संख्या ठूलो रहेकाले मागअनुसार थप ग्यास आयात गर्नुपर्ने अवस्था छ।
बिएल संवाददाता - काठमाडौं
शनिबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले सरकारको नीति र बजेट हेर्दा यसको लामो आयु नदेखिएको दाबी गरे।
बिएल संवाददाता - काठमाडौं
परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा चीन सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन्।
बिएल संवाददाता - काठमाडौं