‘सचेत नागरिक’ भन्दै अजय सोडारी र वीरजंग विकलाई रिहा गर्न सर्वोच्चको आदेश
सर्वोच्च अदालतले सुस्तामा भारतीय हतियारधारी सुरक्षाकर्मीको दादागिरीको विरोधमा प्रदर्शन गर्दा पक्राउ परेका राष्ट्रिय जेनजी नागरिकका अभियन्ताहरूलाई रिहा गर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं