शुक्रबार, १८ सेप्टेम्बर २०२६

कांग्रेस सांसद शाहलाई ‘पक्राउ नगर्न’ सर्वोच्चको आदेश

बुधबार न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजालासले सांसद शाहलाई तत्काल पक्राउ नगर्न सरकारका नाममा आदेश जारी गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको पूर्वानुमानः मधेशमा पार्टीलाई सुदृढ गर्न नसके ठूलो क्षति व्यहोर्नुपर्ने स्थिति आउँछ

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा पार्टीलाई सुदृढ बनाउन नसकिए देश र समग्र कम्युनिष्ट आन्दोलनले ठूलो क्षति व्यहोर्नुपर्ने दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

झुक्यो सरकारः शिक्षा र स्वास्थ्यमा लगाइएको कर खारेज गर्ने मन्त्रिपरिषद्‍को निर्णय

मन्त्रिपरिषद् बैठकले निजी शिक्षा र स्वास्थ्य उपचारमा लगाएको ३ प्रतिशत समता शुल्क खारेज गर्ने निर्णय गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गणेश नेपाली आत्मदाह प्रकरणः पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालतका पूर्वन्यायाधीश केशवप्रसाद बास्तोलाको संयोजकत्वमा समिति गठन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओली–प्रचण्ड वार्तालाप, एमाले र नेकपाबीच सहकार्य हुने महेशको दाबी

एमाले अध्यक्ष केपी ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच वार्तालाप भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

गगनको चेतावनीः राजनीतिमा बढ्दो विकृतिले असन्तुष्टि विस्फोट हुन सक्छ

नेपाली कांग्रेसका सभापति गगन थापाले राजनीतिमा बढ्दै गएको विकृतिका कारण समाजमा गहिरो असन्तुष्टि पैदा भएको भन्दै नेतृत्वले त्यसलाई समयमै बुझ्न नसके कुनै पनि बेला विस्फोट हुन सक्ने चेतावनी दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता -

मोदीलाई संकटः कांग्रेसले प्रधानमन्त्री निवास घेर्‍यो, किसान र कक्रोज आन्दोलन एकैपटक चर्कियो

सोमबार कक्रोजको प्रदर्शनमा व्यापक प्रहरी हस्तक्षेप भएपछि सरकारको विरोधमा विपक्षी दलहरू पनि सडकमा उत्रिएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बुढा कांग्रेसहरूको भेलाः गगनलाई चुनौती दिने ‘संयोजक’ चुनिँदै

नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको ४४औं स्मृति दिवसको अवसरमा बुधबार संस्थापन र असन्तुष्ट समूहले अलगअलग कार्यक्रम गर्ने भएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सर्लाहीमा एक महिनामा ५० जना मानिस हराए, २३ मात्रै फेला

जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार हराएकामध्ये २३ जनालाई मात्रै फेला पारिएको छ भने बाँकी २७ जनाको अझै अत्तोपत्तो लागेको छैन।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चौतर्फी विरोधपछि समता शुल्कबाट पछि हट्यो सरकार, स्वास्थ्य र शिक्षामा लगाइएको ३ प्रतिशत कर खारेज

निजी शिक्षा र स्वास्थ्य उपचारमा समता कर लगाउने अर्थमन्त्री स्वर्णिम वाग्लेले निर्णय कार्यान्वयन नहुने प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्री पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छः स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाहलगायत सबै मन्त्रीहरू आफ्नो पार्टी र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेनजी मुभमेन्ट नेपालको सरकारलाई चेतावनीः कर फिर्ता गर, नत्र घेरिन्छ सिंहदरबार

जेनजी मुभमेन्ट नेपालले शिक्षा, स्वास्थ्य, विद्युत् तथा राइड सेयरिङ सेवामा लगाइएका नयाँ कर तथा शुल्क तत्काल फिर्ता लिन सरकारसँग माग गर्दै अन्यथा सिंहदरबार केन्द्रित सशक्त जनआन्दोलन सुरु गर्ने चेतावनी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘सबै दल सरकारमा बस्नुपर्छ भन्ने कांग्रेसको मान्यता होइन, प्रतिपक्षमा बस्न तयार छौं’

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रदेश सरकार सञ्चालनका विषयमा सत्ता साझेदार दलहरूबीच केही समस्या देखिएको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अर्थमन्त्रीको विज्ञतामै उठ्यो प्रश्नः ‘शवमाथि कर’ नीतिको चर्को आलोचना सुरु

अर्थका विज्ञ अर्थमन्त्री स्वर्णिम वाग्लेले बनाएको ‘शवमाथि कर’ नीतिका कारण बालेन्द्र सरकारको चर्को आलोचना सुरु भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘राम्रो काम गर्नेलाई प्रोत्साहन गरिन्छ, गल्ती गर्नेहरूविरुद्ध शून्य सहनशीलताको नीति अपनाइन्छ’

प्रधानमन्त्री बालेन्द्र शाहले वर्तमान सरकारले देशको आर्थिक विकास र समृद्धिका लागि पुँजी बजारलाई विशेष प्राथमिकता दिएको स्पष्ट पारेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ बसपार्कस्थित गेस्ट हाउसमा युवतीको शव फेला

नयाँ बसपार्कमा रहेको गेस्ट हाउसको कोठामा अन्दाजी ३० वर्षकी निशा सुनारको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारले कानुनको ‘दुरुपयोग’ गर्न सक्ने एमालेको डर

नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छः ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

श्रीलंकाबाट फर्किए प्रचण्ड

नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देश पुनः द्वन्द्वतर्फ जान सक्ने कुलमानको आशंका

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं