मङ्गलबार, ०९ डिसेम्बर २०२५

मुकुलसँग भेटिएकी निशालाई कारबाहीको माग, गोप्य सूचना चुहाएको आरोप

पार्टीबाट निष्कासित भएपछि पनि सभापति रवि लामिछानेविरुद्ध विषवमनमा उत्रेका मुकुलसँग निशाको हिमचिम देखिएपछि रास्वपाभित्र खैलाबैला मच्चिएको हो। पार्टीमा निशामाथि कारबाहीको मागसमेत उठेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मलाई हेपे मतलब छैन, देशलाई हेपेको सहन सक्दिनँ: ओली

ओलीले एक वर्षदेखि सामाजिक सञ्जालहरूलाई नेपालको कानुनअनुसार दर्ता हुन आह्वान गर्दा पनि अटेरी गरेपछि बन्द गर्ने निर्णय गरेको दाबी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जेन–जी’लाई ओलीको चेतावनीः देशको नीति, नियम र कानुन त थाहै होला?

ओलीले भने, ‘जेनजीले आफ्ना कुरा राख्न पाउँछ, पाउनुपर्छ। देशको नीति, नियम अनि राष्ट्रिय हितबारे उसले स्पष्ट धारणा बनाएको छ भन्ने म ठान्छु। कसैले विधि, कानुन उल्लघंन गर्न पाउँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जेन–जी’लाई बालेनको समर्थन, सोधे– कस्तो देश देख्न चाहनुहुन्छ?

मेयर साहले २८ वर्षमुनीका नयाँ पुस्ताको स्वतःस्फूर्त आन्दोलनमा आफ्नो स्वार्थ पूरा गर्न कुनै पार्टी, नेता, कार्यकर्ता, सांसद, अभियन्ताहरूलाई सहभागी नहुन आग्रहसमेत गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘जेन–जी’को प्रदर्शनमा घुसपैठ नगर्न राजावादी, रास्वपा र प्रसाईंलाई आग्रह

नयाँ पुस्ताको आन्दोलनमा विभिन्न दल, बुद्धिजिवी र व्यक्तिहरूले समर्थन जनाइरहेका छन्। लगातार प्रतिनिधि सभा बहिष्कार गरिरहेका राप्रपा होस् वा रास्वपा, जेन—जीको विश्वास जित्न उद्यत देखिन्छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जाल बन्दः कांग्रेसले सरकारसँग जवाफ माग्ने

उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिको बैठक भर्खरै सम्पन्न भयो। बैठकमा केही दिन अगाडिदेखि नेपालमा सूचीकृत नभएका सामाजिक सञ्जालहरू सरकारले बन्द गरेको छ। यस विषयमा सरकारसँग जवाफ माग गर्ने विषयमा छलफल भएको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

राजनीतिमा ‘जेन–जी’को हस्तक्षेप, भ्रष्टाचारीविरुद्ध ‘विद्रोह’

देशमा मौलाइरहेको ‘भ्रष्टाचार, बेथिति र तानाशाही’ प्रवृत्तिविरूद्ध नेपाली नयाँ पुस्ताले थालेको यो विद्रोहको सुरुवात सोमबार काठमाडौंबाट हुनेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

ओलीको नजरमा दलहरूः कांग्रेस ‘टेस्टेड’, माओवादीलाई ‘ट्याग’ नै भारी, विकल्प होइन रास्वपा

राष्ट्रिय प्रजातन्त्र पार्टी र राजतन्त्र फर्काउने सपना देख्ने अन्य राजावादी समूहहरूले धर्मलाई राजनीतिक हतियार बनाउन चाहेको भनेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेपाली समाजमा अहिले बेचैनी र आक्रोश व्यापक छ: गगन थापा

थापाले नेपाली समाजमा बढ्दो असन्तुष्टि र बेचैनीप्रति पनि ध्यानाकर्षण गराउँदै अहिले देशभर आक्रोश र निराशा बढेको बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारी निर्णयको बचाउ गर्दै योगेशले भनेः सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लामो समय जाँदैन

‘सबै पक्षलाई निर्देशिकाबाट नियमन गर्न सक्दैन भन्नेमा म प्रष्ट छु,’ उनले भने, ‘यसका लागि संसदमा पुगेका विधेयकहरू पास हुनुपर्छ। त्यो पास भएपछि नै सरकारले नियमन शुरु गर्छ भन्ने लागेको थियो। तर निर्देशिकाबाटै काम शुरु भयो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विधान महाधिवेशनमा विद्या पक्षलाई कडाइ, कर्ण थापाको ‘फरक मत’मा ओलीको बन्देज

महाधिवेशन हलमा विद्या भण्डारीको पक्षबाट फरक मत पेस गर्न लागेका थापालाई ओलीले ‘हलमा पर्दैन’ भन्दै रोकेका छन्। ओलीले- ‘हलमा होइन समूहमा जानुस्’ भन्दै रोकेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्या भण्डारीको पार्टी सदस्यताबारे ओलीले भने– यो महाधिवेशन केन्द्रित कुरा होइन

नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले  विद्या भण्डारीको पार्टी सदस्यताको विषय विधान महाधिवेशनमा छलफल नहुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

एमालेका प्रतिनिधिलाई विद्याको पत्र: सत्य र न्यायको आवाजलाई जीवन्त बनाउनुहोला

पत्रमा भण्डारीले २०३७ सालदेखि लिएको पार्टी सदस्यता अन्ययापूर्ण तरिकाले खोजेर केही व्यक्तिको निहित स्वार्थका कारण आफूमाथि निरन्तर अपमान गरिएको र मर्यादाविपरीतका अभिव्यक्ति दिइएको भन्दै दुःख व्यक्त गरेकी छिन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौँ

सामाजिक सञ्जाल बन्द गर्ने निर्णयप्रति गोकुलको कटाक्षः नर्थ कोरिया बनाउन लागेको?

गोकुलले आफूले नियमनका लागि प्रविधिको प्रवन्ध मिलाउने र कानुन बनाउने कुरा गरेको भन्दै विकृति अन्त्य गर्न सूचनामा बिर्को लगाउन नपाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय निरंकुशताको पराकाष्ठाः ज्ञानेन्द्र शाही

शाहीले सामाजिक सञ्जाल बन्द गर्नुलाई सरकारको पतनको बाटोको सुरुवात मानेका छन्। उनका अनुसार, सरकारले नागरिकको आवाजलाई दबाउन खोजेको छ र यसले सरकारविरुद्ध जनआक्रोश बढ्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘कुलिङ पिरियड’मा गडबडी गरेका रामहरिलाई संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति उपहार

यसअघि राज्य व्यवस्था समितिको सभापति रहेका खतिवडा कुलिङ पिरियडमा गडबडी गरेकोमा छानबिन समितिले नैतिक जिम्मेवार ठहर गरेपछि राजीनामा दिएका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विद्याको तर्फबाट कर्ण थापाले दर्ता गराए ‘फरक मत’

यसअघि केन्द्रीय कमिटी बैठक बोलाएर यी प्रतिवेदन पारित गर्ने तयारी भए पनि समय अभावलाई कारण देखाउँदै बैठक स्थगित गरिएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘क्याम्पस भवन अलपत्र पार्ने ठेकेदारलाई कारबाही गरियोस्’

एमाले सांसद ईश्वरी घर्तीले राेल्पा जिल्लाको सबैभन्दा जेठो क्याम्पस जलजला बहुमुखी क्याम्पसको पूर्वाधार १५ वर्षसम्म अलपत्र पार्ने निर्माण कम्पनीलाई कारबाही गर्न माग गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

दर्ता नभएका सामाजिक सञ्जाल ‘निष्क्रिय’ पार्ने प्रधानमन्त्रीका सल्लाहकारको संकेत

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दर्ता नभएका सबै सामाजिक सञ्जाल तथा अनलाइन प्लेटफर्महरू निष्क्रिय हुने बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं