बिएल संवाददाता
नेपाली कांग्रेसको संस्थापन इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा शेरबहादुर देउवालाई सभापतिकै हैसियतमा कार्यकक्ष स्थापना गरिएको छ।
उनको कार्यकक्ष बाहिर र भित्र उनको चेम्बरमा ‘सभापति’ शेरबहादुर देउवा लेखिएको नेमप्लेट राखिएको हो।
जेनजी आन्दोलनका क्रममा आक्रमणमा परेका देउवा दम्पती उपचारका लागि सिंगापुर पुगेका थिए। सिंगापुर गएको साढे ५ महिनापछि उनी बिहीबार स्वदेश फर्किएका हुन्।
विमानस्थलमा इतर पक्षका नेता कार्यकर्ताले देउवाको भव्य स्वागत गरेका थिए। प्रहरीले देउवालाई निवाससम्मै स्कर्टीङ गरेको थियो।
इतर समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापालाई सभापति स्वीकार गरेको छैन। उनीहरूले गगनलाई पूर्व महामन्त्रीले सम्बोधन गर्ने गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया