चीन जाँदै रवि, सी जिनपिङसँग भेटवार्ताको ‘चाँजोपाँजो’ मिलाइदै
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को निम्तोमा लामिछाने साउन अन्तिम साता बेइजिङ उड्ने तयारीमा रहेको रविनिकट विश्वस्त स्रोतले बतायो।
बिएल संवाददाता - काठमाडौं