बिएल संवाददाता
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षदेखि पाक्षिक रुपमा गर्दै आएको करदाता प्रोत्साहन पुरस्कार कार्यक्रम स्थगित गरेको छ।
विभागले रसुवा र नुवाकोटलाई केन्द्र बनाएर गएको भीषण बाढीका कारण देशले भोगिरहेको विपत्ति र शोकलाई मध्यानजर गर्दै कार्यक्रम स्थगित गरेको हो।
आन्तरिक राजस्व विभाग, लाजिम्पाटकाअनुसार प्रोत्साहन कार्यक्रमको भदौ १५ सम्मको घोषणा पनि आगामी असोज १ गते एकैपटक एक महिनाको पुरस्कार घोषणा गरिने छ।
आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षदेखि हरेक महिनाको पहिलो दिन र हरेक १६ गते करदाता प्रोत्साहन पुरस्कार घोषणा गर्दै आएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया