बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछानेले भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढी र त्यसबाट भएको क्षतिसँगै उद्दार र राहतका लागि भइरहेका गतिबिधिबारे राष्ट्रपतिलाई ब्रिफिङ गरेका छन्।
आजै प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर सरकारका काम कारबाहीबारे जानकारी लिएका लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर ब्रिफिङ गरेका हुन्।
सरकारका गतिविधिबारे राष्ट्रपतिलाई प्रधानमन्त्रीले ब्रिफिङ गर्नुपर्ने प्रचलन रहे पनि प्रधानमन्त्री व्यस्त रहेकाले सभापतिले ब्रिफिङ गरेको रवि लामिछानेको सचिवालयले बताएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया