चुलो–चौकाको घेराभन्दा बाहिर : संघर्ष, सेवा र परिवर्तनको यात्रामा बिन्दु सिटौला लक्की
आज पनि नेपाली समाजका धेरै महिलाहरूको जीवन चुलो–चौका, घाँस–दाउरा र घरभित्रका सीमित जिम्मेवारीमा बाँधिएको छ। महिलाको क्षमता भन्दा बढी उनको छोरी मान्छे भनी हेयका रुपमा हेरिने मूल्याङ्कन गर्ने पुरानो सोच अझै समाजमा बाँकी छ। त्यही सोचलाई चुनौती दिँदै अगाडि बढिरहेकी एक साहसी महिला हुन्, बिन्दु सिटौला लक्की।
बिएल संवाददाता - झापा