हर्क साम्पाङ भन्छन्– ‘यो देशको अभिभावक हूँ म’
अन्तरिम प्रधानमन्त्री दाबी गर्न जंगीअड्डा नै पुगेका हर्कले आफ्नो नाममा सहमति जुटाउन नसकेपछि सामाजिक सञ्जालमा उनको खिसिट्युरी सुरु भएको छ। सोही प्रसंगलाई उल्लेख गर्दै उनले आफूलाई धेरै नगिज्याउ पनि आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडौं