बिएल संवाददाता
सुदुरपश्चिम भ्रमणका क्रममा बैतडी पुगेका भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल अचानक बिरामी परेपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने तयारी गरिएको छ।
बैतडीको गोठालापानीमा पुगेका बेला मन्त्री लम्साललाई आइतबार बिहानदेखि कडा ज्वरो आएको उनको सचिवालयले जनाएको छ।
जिल्ला अस्पतालका चिकित्सकलाई बोलाएर स्वास्थ्य चेकजाँच गरिएकोमा चिकित्सकले भाइरल ज्वरो आएको बताएका छन्।
बैतडीमा राम्रा डाक्टर नभएकोले हेलिकप्टरमार्फत लम्साललाई काठमाडौं ल्याउन लागिएको सचिवालयले बतायो।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया