बेपत्ता कर्मचारी हटाउन सुरु, नार्कका वैज्ञानिकसहित २ जनाको जागिर गयो
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को अध्यक्षसमेत रहेकी मन्त्री चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका दुई कर्मचारीलाई सेवाबाट हटाएर कारबाही अभियान सुरु गरेकी हुन्।
बिएल संवाददाता - काठमाडौं