बिएल संवाददाता
प्रधानमन्त्री बालेन्द्र शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच प्रतिनिधिसभाको बैठक अघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेट भएको हो।
प्रधानमन्त्रीसँग करिब आधा घण्टा कुराकानी गरेर सभामुख अर्याल संसद भवनतर्फ लागेका थिए।
भेटमा सभामुखले सांसदहरूले प्रधानमन्त्री खोजिरहेको विषय सम्झाएका थिए। विपक्षीहरू मात्रै नभएर सत्ता पक्षकै सांसदहरूले सरकार खोज्न थालेपछि समाभुखले प्रधानमन्त्रीलाई एकपटक संसदमा उपस्थित भएर जवाफ दिन आग्रह गरेका स्रोतले बतायो।
स्रोतका अनुसार प्रधानमन्त्रीले उपयुक्त समयमा आफू संसद बैठकमा सहभागी हुने बताएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया