सरकारले कानुनको ‘दुरुपयोग’ गर्न सक्ने एमालेको डर
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सफलतापूर्वक सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।
बिएल संवाददाता - काठमाडौं
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी तीन महिनाभित्र देशभर तीन लाख सदस्यता वितरण गर्ने लक्ष्यसहित संगठन विस्तार अभियानलाई तीव्र बनाउन नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
२६ वर्षअघि मुक्त घोषणा गरिएका कमैयाहरूको अवस्था अहिलेसम्म पनि उस्तै नै रहेको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण पनि गरेका छन्।
बिएल संवाददाता - दाङ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद यज्ञमणि न्यौपानेले न्यायालयबारे निर्ममतापूर्वक समीक्षा गर्नुपर्ने टिप्पणी गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
सघीय संसद् सचिवालयले संघीय संसद्का सदस्यहरूलाई आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण तोकिएको समयभित्र बुझाउन आग्रह गरेको छ।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन प्रधानमन्त्री कार्यालयमा पेश गरेको हो।
बिएल संवाददाता - काठमाडौं
विशेष अदालतबाट जारी सूचनाअनुसार यसअघि दर्ता भएको प्रतिवादी दीपक भट्टसमेतको मुद्दामा थप अनुसन्धानपछि आरोपपत्र दायर गरिएको हो।
बिएल संवाददाता - काठमाडौं
सरकारले मिटरब्याजबाट प्रभावित नागरिकको माग सम्बोधन गर्न वार्ता टोली गठन गर्ने भएको छ।
बिएल संवाददाता - काठमाडौं
सर्वोच्च अदालतले सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा कारागारमा रहेका एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरीलाई थुनामुक्त गर्न आदेश दिएको छ।
बिएल संवाददाता - काठमाडौं
भेटवार्ताका क्रममा समसामयिक राजनीतिक घटनाक्रम, मुलुकको पछिल्लो अवस्था, तथा आपसी हितका विविध विषयहरूमा छलफल भएको बताइएको छ।
बिएल संवाददाता - काठमाडौं
जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारले रोकेको सांसदहरूको स्वकीय सचिवको सुविधा रास्वपा सरकारले फेरि दिने निर्णय गरेको छ।
बिएल संवाददाता - काठमाडौं
बुधबार बसेको प्रतिनिधिसभा बैठकको अन्तिममा सभामुख अर्यालले ‘संसदीय बैठकको विश्रामलाई जनतासँगको विमर्शमा रूपान्तरण गर्न’ आग्रह गर्दै बैठक साउन १४ गतेसम्म स्थगित भएको जानकारी गराए।
बिएल संवाददाता - काठमाडौं
प्रदेश सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि सभापति गगन थापासहित नेताहरूले एमाले अध्यक्ष केपी ओलीसँग पटकपटक वार्ताको प्रयास गरेपनि भेट नपाएपछि कांग्रेस चिढिएको एक नेताले बताए।
बिएल संवाददाता - काठमाडौं
पूर्व न्यायाधीश फोरमका अध्यक्ष टोपवहादुर सिंहले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले सम्पत्ति जाँचबुझ आयोगको नाममा अर्को अन्तरिम आदेश जारी गरेको हो।
बिएल संवाददाता - काठमाडौं
यसअघि मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एमालेका चारैजना मन्त्रीहरूलाई सामूहिक रूपमा बोलाएर बजेटबारे पार्टीको आधिकारिक धारणा मागेका थिए।
बिएल संवाददाता - धनगढी
प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको पर्यटन प्रवर्द्धनमा द्रुत गतिमा काम सुरु भइसकेकाले होटल व्यवसायीहरूले गर्दै आएको चिन्ता अब अन्त्य हुने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
ठाकुरको नेतृत्वमा पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डल आज बिहान चीन प्रस्थान गरेको हो।
बिएल संवाददाता - काठमाडौं
पासपोर्ट दुरुपयोग प्रकरणमा संविधानसभाका ३ सदस्य दोषी ठहरिएका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .