कर्जा दुरुपयोग कसुरमा विष्णु पौडेल निकट व्यवसायी पक्राउ
प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रभु बैंकको कर्जा दुरुपयोग गरेको आरोपमा व्यवसायी शशी शर्मा पौडेल पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आत्मदहजस्ता घटना कुनै एउटा कारणले मात्र नभई लामो समयदेखिका आर्थिक, सामाजिक र न्यायसँग जोडिएका समस्याको परिणाम भएको बताएका छन्।
बिएल संवाददाता - काठमाडौं
निजी मिडियालाई सरकारी विज्ञापन नदिन सरकारले लागू गरेको एकद्वार प्रणाली नीति सर्वोच्च अदालतले खारेज गरिदिएको छ।
बिएल संवाददाता - काठमाडौं
जनकपुरबाट काठमाडौं केन्द्रीत आन्दोलनका लागि पैदल यात्रा गरिरहेका पीडितहरूलाई भेट्न र उनीहरूका समस्याबारे प्रत्यक्ष संवाद गर्न गृहमन्त्री सुधन गुरुङ बाराको निजगढ आइपुगेका छन्।
बिएल संवाददाता - काठमाडौं
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका एक भ्रष्ट सहसचिवलाई सेवाबाट बर्खास्ती गर्ने तयारी गरेको छ।
बिएल संवाददाता - काठमाडौं
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका हुन्।
बिएल संवाददाता - काठमाडौं
श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले प्रधानमन्त्रीले संसद्को रोस्टमबाट दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार अर्थमन्त्री डा. वाग्लेले मन्त्रीस्तरीय निर्णय गर्दै अर्याललाई राजस्व क्षेत्र हेर्ने गरी अवैतनिक सल्लाहकारमा नियुक्त गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं
सोमबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले पौडेललाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
बिएल संवाददाता - काठमाडौं
विभिन्न सञ्चारमाध्यमका कार्यालय बाहिर पहिचान नखुलेका सवारीसाधनहरू शंकास्पद रूपमा पार्किङ गरिएको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
नियुक्तिपत्र प्रदान गर्दै सञ्चारमन्त्री डा. तिमिल्सिनाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट छनोट भई जिम्मेवारीमा आउएका दुवै संस्थाका अध्यक्षप्रति उच्च अपेक्षा रहेको बताए।
बिएल संवाददाता - काठमाडौं
गत असार २१ गते गृहमन्त्री सुधन गुरुङ र स्वास्थ्यमन्त्री निशा मेहताले अस्पतालको स्थलगत अनुगमन गर्दै अतिक्रमित संरचना हटाउन निर्देशन दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व केन्द्रीय सदस्य मधुसुदन ढकालले ‘अव्यवस्थित पार्किङले कति गार्हो पर्न सक्छ भनेर साङ्केतिक जानकारी दिएको हुन सक्ने’ धारणा व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाह र रास्वपा सभापति रवि लामिछानेबीच आइतबार लामो छलफल भयो। रवि भेट्न बुढानिलकण्ठस्थित उनकै निवास पुगेका बालेनले सभापतिसँग करिब ४ घण्टासम्म विभिन्न विषयमा घनिभूत छलफल गरेका थिए।
बिएल संवाददाता - काठमाडौं
राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री बालेन्द्र शाहलाई दशैंसम्म सरकार टिकाएर देखाउन चुनौती दिएका छन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री बालेन्द्र शाह पार्टी सभापति रवि लामिछानेलाई भेट्न बुढानिलकण्ठस्थित उनकै निवास पुगेका छन्।
बिएल संवाददाता - काठमाडौं
नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयोग गरेका छन्।
बिएल संवाददाता - काठमाडौं
राजावादी अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई झापाबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएर भक्तपुरस्थित निवास पुर्याएको छ।
बिएल संवाददाता - काठमाडौं
बझाङका एमाले सांसद ऐन महरको पहलमा उद्धारको लागि हेलिकप्टर पठाउन लागिएको हो। सांसद महरले हेलिकप्टर सुर्खेतबाट उडिसकेको जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
काठमाडौंको कीर्तिपुरस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टरबाट जेनजी अभियन्ता माजिद अन्सारी र सरिस्मा थापासहित केही नेताहरू पक्राउ परेका छन्।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .