बिहिबार, २७ अगस्ट २०२६

प्रस्तावित प्रधान न्यायाधीशमाथि सुनुवाइः उजुरीकर्तासँग छलफल सकियो, आजै बाँकी सुनुवाइ

प्रस्तावित प्रधानन्यायाधीश डा. मनोज शर्मामाथि परेका उजुरीउपर उजुरीकर्ताहरूसँगको छलफल सकिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बारको मागः रास्वपा सांसदद्वय बाँस्कोटा र न्यौपानेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयोस्

सोमबार दिउँसो बसेको बारको आकस्मिक बैठकले सांसदद्वय बास्कोटा र न्यौपानेको अभिव्यक्ति हटाउन माग गर्ने निर्णय गरेको महासचिव केदारप्रसाद कोइरालाले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानन्यायाधीश सिफारिस शर्माविरुद्ध परेका उजुरीमाथि मंगलबारबाट सुनुवाइ

संवैधानिक परिषद्‌बाट प्रधानन्यायाधीशका सिफारिस शर्माविरुद्ध उजुरी दिने समय सकिएकोले प्रक्रिया अघि बढाउन बैठक बोलाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कामु प्रधानन्याधीशको आदेश कर्मचारीद्वारा बाइपासः दर्ता भएनन् दरपीठ भएका रिट

सर्वोच्च अदालत प्रशासनले यसअघि रिट परपिठ गर्ने निर्णयविरुद्ध परेको अर्को निवेदन पनि दर्ता गर्न आनाकानी गरेपछि कामु प्रधानन्यायाधीश मल्लले आज आफ्नो विशेष अधिकार प्रयोग गर्दै दर्ता गर्न आदेश दिएकी थिइन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अन्ततः विद्यासँग झुके ओलीः खोसेको पार्टी सदस्यता फेरि दिने निर्णय

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा बसेको सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण गर्ने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आजबाट समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कामु प्रधानन्यायाधीशलाई रास्वपा सांसदको चुनौतीः राजनीति गर्ने भए कोट खोलेर आउनु

रास्वपा सांसद समीक्षा बाँस्कोटाले सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजनीति नै गर्ने भए कोट खोलेर आउन चुनौती दिएकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानन्यायाधीश सिफारिस विवाद सतहमाः कामुले दिइन् दरपीठ गरिएका रिट दर्ता गर्न आदेश

दरपीठविरुद्ध परेको गुनासोको सुनुवाइ गर्दै कामु प्रधानन्यायाधीशले न्याय प्रशासन सञ्चालनमा अवरोधको अवस्था देखापरेको उल्लेख गरेकी छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले महासचिवको निष्कर्षः जनताभन्दा सत्तासँग नजिक हुँदा पार्टी कमजोर भयो

पोखरेलले भने, ‘गत निर्वाचनमा बेहाेरेकाे पराजयकाे समीक्षा आवश्यक छ। जनतासँग भिजेका भन्दा जनतासँग टुटेका कार्यकर्ताकाे भरमा चुनावमा जाँदा हामीले पराजय बेहाेरेकाे यथार्थता भुल्नुहुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यूएईको आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी, विकिरणको चुहावटबाट सुरक्षित

अबु धाबीको अमीरातमा आइतबार अल धाफ्रा क्षेत्रको बाराकाह आणविक ऊर्जा केन्द्रमा ड्रोन आक्रमणपछि आगलागी भएको अधिकारीहरूले बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रस्तावित प्रधान न्यायाधीश शर्माविरुद्ध अहिलेसम्म ७ वटा उजुरी, मंगलबार खोलिने

संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीशमा प्रस्तावित डा.मनोज शर्माविरुद्धको उजुरी आगामी मंगलबार खोल्ने तयारी गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पूर्णबहादुरले ‘अपमान’ सहेर बस्न नसक्ने भनेपछि गगनले भनेः मानका साथ राख्न तयार छु

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कर्णाली पुगेर गुटको भेला गर्दै पार्टीमा अपमान सहेर बस्न नसकिने बताएपछि गगनले पार्टीको १४ औं महाधिवेशनबाट निर्वाचित प्रत्येक नेतालाई समेटेर जान तयार रहेको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सरकारको अधिनायकवादविरुद्ध आन्दोलनमा उत्रिन युवाहरूलाई एमाले महासचिवको आह्वान

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारको अधिनायकवादविरुद्ध संगठित भएर आन्दोलनमा उत्रिन युवापंक्तिलाई आह्वान गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेको कार्यक्रममा विद्याको ‘कम ब्याक’, सदस्यता रोक्नेहरूले नै बनाए प्रमुख अतिथि

पुरानो पार्टी कार्यालय रहेको बल्खुस्थित मैदानमा एमालेले सभा आयोजना गरेको थियो। पार्टी सदस्यता नवीकरण रोकिएपछि एमालेको औपचारिक कार्यक्रममा भण्डारीलाई बक्ता बनाएको यो पहिलो कार्यक्रम हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेस सांसदलाई अभिमुखीकरण

कांग्रेस संसदीय मामिला सहजीकरण समितिले पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूसँग छलफल गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

विदेशीको गतिविधि निगरानी गर्दै सरकार, डिजिटल डिभाइस नियन्त्रणमा लिन सक्ने गरी विधेयक आउँदै

अहिले सुझावमा माग गरिएको उक्त विद्येयकमा केही नयाँ व्यवस्थाहरू राखिएको हो। जसमा प्रस्तावित विषयहरू अध्यागमन ऐन २०४९ को भन्दा नयाँ र फरक छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीले सम्झाए ६५ ठूला भ्रष्टाचार काण्ड

शाहीले प्रधानमन्त्रीलाई सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्ध कठोर कदम चाल्न सचेत गराउन भन्दै ६५ वटा ठूला भ्रष्टाचारका काण्डहरूको सूची सार्वजनिक गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कांग्रेसको फुटको संघारमा, गगन सिंगो पार्टीको सभापति बन्न सकेनन्

शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित जनामा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै खड्काले गगन थापा सिंगो कांग्रेसको सभापति बन्न नसकेको टिप्पणी गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - सुर्खेत

कर्मचारी धम्क्याउने खड्का रास्वपा कार्यकर्ता, साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित

जिल्ला सचिव प्रकाश कुमार बुढाले खड्कालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गर्न केन्द्रीय अनुशासन आयोगलाई सिफारिस गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - दैलेख

प्रधानमन्त्री कार्यालयको नाम लिँदै कर्मचारी धम्क्याउने खड्का पक्राउ

खड्काले दैलेखको दुल्लु नगरपालिका १३ का वडा सचिव कमल भण्डारीलाई फोनमार्फत अश्लील भाषा प्रयोग गरी धम्की दिएको खुलेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं