आत्मविश्वास नहुनेले यो धर्तीमा केही गरिखाँदैनः माधव नेपाल
उनले भने, ‘हामी एउटा नयाँ समाज बनाउन चाहन्छौं। सुन्दर देश बनाउन चाहन्छौं। मानिसको जीवन सुखी बनाउन चाहन्छौं। त्यसको लागि हाम्रो समाजमा जतिपनि विकृति र विसङ्गतीहरु छन्। छाडापनहरु छन्। त्यसलाई त्याग्नुपर्छ।’
बिएल संवाददाता - काठमाडौं