बिएल संवाददाता
राप्रपा छोडेका डा. धवल शमशेर जबरा र राजावादी अभियन्ता दुर्गा प्रसाईंले नयाँ पार्टी गठन गरेका छन्।
धवल सभापति रहेको पार्टीको नाम ‘जय नेपाल पार्टी’ जुराइएको छ। दुर्गा प्रसाईंलाई पार्टीको सर्वोच्च कमाण्डर बनाइएको छ।
निर्वाचन आयोगमा साउन २८ गते पार्टी दर्ता गर्ने तयारी छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया