नेकपाको सक्रिय राजनीतिबाट अलग्गिए कृष्णबहादुर महरा
बिहीबार एक विज्ञप्ति जारी गर्दै नेता महराले पार्टीको सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका हुन्। उनले अब आफू सक्रिय सदस्य मात्रै रहने जानकारी गराएका हुन्।
बिएल संवाददाता - काठमाडौं