बिएल संवाददाता
प्रधानमन्त्री बालेन शाहले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्।
उनले आजै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेको प्रधानमन्त्री निकट स्रोतले जानकारी दिएको छ।
सुनसरीमा घटेको घटनापछिको परिस्थितिमा प्रधानमन्त्री शाहले राष्ट्रको नाममा सम्बोधन गर्न लागेका हुन्।
अहिले सम्बोधनको तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।
देश संकटमा हुँदा पनि प्रधानमन्त्रीले सक्रियता नदेखाएको भन्दै सर्वत्र आलोचना सुरु भएपछि बल्ल प्रधानमन्त्री बालेनले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्रीले चासो नदेखाएपछि रास्वपा सभापति रवि लामिछाने आफैं अघि सरेर सर्वदलीय बैठकदेखि सामाजिक सद्भाव बिग्रन नदिन राजनीतिक प्रयास गरिरहेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया