अमेरिका–इरानबीच ऐतिहासिक शान्ति सम्झौता, स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर
मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको पाकिस्तानले दुई देशबीच सहमति जुटेसँगै तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वमा जारी युद्ध अन्त्यतर्फ उन्मुख भएको सार्वजनिक गरेको छ।
बिएल संवाददाता - इस्लामावाद