बिएल संवाददाता
विभिन्न माग राख्दै बिहीबारदेखि सत्याग्रहमा बसेका डा. गोविन्द केसी र सरकारका प्रतिनिधिबीच वार्ता सुरू भएको छ।
आइतबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा वार्ता सुरू भएको हो।
सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
सो टोलीसँग औपचारिक छलफल भइरहेको केसीका सहयोगी डा. अमृत जैशीले जानकारी दिए।
केसीले आफ्ना मागबाट पछि नहट्ने स्पस्ट अडान राखेकाले वार्ता पनि त्यसै अनुसार अघि बढेको उनले बताए।
वार्तामा रास्वपा सांसद पुकार बम पनि सहभागी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया