बिएल संवाददाता
बालेन सरकारका ३ मन्त्रीले रास्वपा केन्द्रीय सदस्यको सपथ लिएका छन्।
बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जारी केन्द्रीय समिति बैठकअघि ३ मन्त्रीसहित ६ जना केन्द्रीय सदस्यलाई सभापति रवि लामिछानेले पद तथा गोपनीयताको सपथ खुवाए।
आज शिक्षामन्त्री सस्मित पोखरेल, स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी, नेताहरू यज्ञमणि न्यौपाने, प्रमोद न्यौपाने र विनिता कठायतले सपथ लिएका हुन्।
चितवन महाधिवेशनबाट निर्वाचित उनीहरू यसअघि सामूहिक सपथ कार्यक्रममा छुटेका थिए।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया