बिएल संवाददाता
प्रधानमन्त्री बालेन शाह मुस्ताङ भ्रमणमा जाने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी भोलि पोखरा हुँदै मुस्ताङ जान लागेका हुन्।
शुक्रबा पोखरा विमानस्थल हुँदै प्रधानमन्त्री मुस्ताङ जाने कार्यतालिका रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो।
उनी मुस्ताङबाट अन्य जिल्ला भ्रमणमा जाने सम्भावना रहे पनि तत्काल कार्यतालिका बनिनसकेको र अन्य जिल्ला भ्रमण पनि हुनसक्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया