कमैया मुक्ति दिवसमा पूर्वमुख्यमन्त्री चौधरीको शुभकामनाः फेरि दासताको चक्रमा फर्किन नपरोस्
२६ वर्षअघि मुक्त घोषणा गरिएका कमैयाहरूको अवस्था अहिलेसम्म पनि उस्तै नै रहेको भन्दै त्यसतर्फ राज्यको ध्यानाकर्षण पनि गरेका छन्।
बिएल संवाददाता - दाङ