बिएल संवाददाता
नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले हिमाल, पहाड र तराईबाट चुनाव जित्ने आफू एक्लो नेता भएको दाबी गरेका छन्।
बिहीबार सिरहा पुगेका प्रचण्डले सबै भौगोलिक क्षेत्रबाट चुनाव जितेर प्रधानमन्त्री बन्ने एक्लो नेता आफू मात्रै भएको दाबी गरेका हुन्।
उनले भने–
म मात्रै नेपालमा त्यस्तो पूर्वप्रधानमन्त्री भएँ, जो तराई मधेशबाट पनि निर्वाचन लडेर जित्यो, राजधानीमा पनि निर्वाचन लडेर जित्यो, चितवन भित्री मधेशमा पनि निर्वाचन लडेर जित्यो र गोरखाबाट पनि निर्वाचन लडेर जित्यो र अहिले हिमालीमा छु, विचार गर्नुस्, अरू कोही छैनन्। मलाई तराई मधेशले माया गरेको छ, मलाई पहाडले माया गरेको छ, मलाई हिमालले पनि माया गरेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया