बिएल संवाददाता
रास्वपा सभापति रवि लामिछाने र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ।
लामिछाने सभामुख अर्याललाई भेट्न बिहीबार सिंहदरबारस्थित उनकै कार्यकक्ष पुगेका थिए। सभामुखको सचिवालयका अनुसार दुई नेताबीच करिब २० मिनेट कुराकानी भएको थियो।
दुई नेताबीचको भेट अनौपचारिक रहेको सभामुखको सचिवालयले जनाएको छ।
यसअघि बुधबार प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नै निवासमा ४ घण्टा लामो छलफल गरेको भोलिपल्टै लामिछानेको सभामुखसँगको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ।
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया