बिएल संवाददाता
आईजीपी दानबहादुर कार्कीबारे समाचार लेखेका पत्रकार नवराज मैनालीलाई पक्राउ गर्न प्रहरी टोली नयाँ पत्रिकाको कार्यालय पुगेको छ।
नयाँ पत्रिकाका अनुसार करिब एक दर्जन सादा पोशाकका प्रहरीहरू पत्रकार सुवेदी खोज्दै मिडिया कार्यालय पुगेका हुन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सन्तोष खड्काको आदेश भन्दै प्रहरीको समूह कार्यालय प्रवेश गरेको नयाँ पत्रिकाले जनाएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आजै
पत्रकार विश्वमणि सुवेदी र शोभराज बराल पक्राउ प्रहरीले नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका अध्यक्ष तथा प्रधान सम्पादक शोभराज बराललाई पक्राउ गरिसकेको छ।
यो पनि–
देउवा समूहबाट अबको सभापति को?
छानबिन समितिमा खगेन्द्रको इन्कारी पत्र, अनुसन्धान लम्बिने संकेत
धरतीको स्वर्ग राराः प्राकृतिक सौन्दर्य र पर्यटनको अनुपम संगम
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया