बिएल संवाददाता
रास्वपा सांसद हरिमोहन भण्डारीले प्रतिनिधि सभाको उद्योग समितिबाट राजीनामा दिने घोषणा गरेका छन्।
बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले ग्यास बाड्न नसकेकोले नैतिकताको आधारमा राजीनामा दिने घोषणा गरेका हुन्।
उनले सामान्य जनसंख्या भएको सामान्य देश पनि पाल्न नसके यो परिवर्तनको कुनै अर्थ नहुने बताए।
उनले भनेका छन्–
अहिले हामी यो राज्यमा एउटा ग्यास पनि दिन नसक्ने अवस्था छ। बोकेर पनि दिनुपर्छ। बाटो बिग्रेको ठाउँमा ल्याइर ट्याक्टरहरू ल्याएर बोकाएर भए पनि दिनुपर्छ। डेलिभरी दिने हाम्रो राज्यको दायित्व हो। यो सामान्य जनसंख्या, सामान्य देश हामी पाल्न सक्दैनौं भने यो परिवर्तनको कुनै अर्थ हुदैन। म पनि उद्योग समितिमा छु। तर म साथीहरूलाई मनिसक्या छु म नैतिकताको आधारमा राजीनामा दिन्छु। किनभने म कसरी समितिमा बसिरहन सक्छु।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया