बिएल संवाददाता
नेकपा नेता झलनाथ खनाल खनालले बालेन शाह नेतृत्वको सरकारको आयु लामो नभएको ठोकुवा गरेका छन्।
शनिबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता खनालले सरकारको नीति र बजेट हेर्दा यसको लामो आयु नदेखिएको दाबी गरे।
स्थानीय र प्रदेश सरकारलाई बाइपास गर्नु सरकारको कमजोरी भएको उल्लेख गर्दै उनले सरकारको कमजोरीले धेरै मान्छेले ज्यान गुमाउनुपरेको बताए। नेकपाले पुनर्स्थापनामा सरकारलाई साथ दिने उनको भनाइ थियो।
उनले भने, ‘यो बाढी नेपालको इतिहासमै पहिलो भयावहको स्थिति छ। उद्धार, राहत र पुनस्थापनाको लागि जुन नीति लिएर जानुपर्थ्याे। त्यसमा गल्ती गर्यो। प्राविधिक ल्याउन, सुरुङको उद्धारमा बाहिरको सहयोग लिनको लागि ७ दिन ढिला गर्यो।’
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया