बिहिबार, ०१ अक्टोबर २०२६

महेश बस्नेतको चरित्रहत्याको आरोपमा प्रेस काउन्सिल र साइबर ब्यूरोमा उजुरी

News Image
• • •

नेकपा (एमाले)का सचिव महेश बस्नेतको चरित्रहत्या गरेको आरोपमा १० जना व्यक्ति र तीन सञ्चारमाध्यमविरुद्ध साइबर ब्युरो तथा प्रेस काउन्सिल नेपालमा उजुरी दर्ता भएको छ।

बस्नेतको सचिवालयका अनुसार उनीविरुद्ध भ्रामक तथा तथ्यहीन सामग्री सम्प्रेषण गरी चरित्र हत्या गर्ने प्रयास गरेको उजुरी दर्ता गरिएको हो।

सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट फैलाइएका भ्रामक सामग्रीमाथि छानबिन गरी आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।

प्रेस काउन्सिलमा दिएको उजुरी–

साइबर ब्यूरोमा दिएको उजुरी–

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!