विष्णु खत्री र सुनिता बुढाकाे स्वरमा ‘बागलुङ कालिकामा’ सार्वजनिक
‘विष्णु खत्री’ युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक गीतले अहिलेसम्म २५ हजार भन्दा बढी ‘भ्यूज’ बटुलेको छ। सुमधर क्रियशनले उत्पादन गरेको सो गीतमा शब्द र संगीत पनि खत्रीकै रहेको छ।
बिएल संवाददाता - काठमाडौं